Search This Blog

Sunday, August 12, 2012

पर्यटनमा पर्ने व्यक्तिहरु


पर्यटनमा पर्ने व्यक्तिहरु

१.       ब्यापारिक प्रयोजनका लागि यात्रा गर्नेहरु
२.       आनन्दकलागी र रमाइलोकलागि यात्रा गर्नेहरु
३.       उदेश्य बैठक वा सम्मेलनमा गएर भाग लिने तर आर्थिक क्रियाकलाप गरि आनन्द लिने हरु
४.       समुन्द्री यात्रा गर्ने हरु

पर्यटन मा नपर्ने व्यक्ति हरु

१.       बसाई सराई गरि बासस्थान स्थाई खादा गरेर बस्नेहरु
२.       दीर्घकालीन रुपमा पेशा,ब्यबसाय गर्न आएकाहरु
३.       एकठाउँबाट अर्को ठाउँमा नियमित जागिर खान जाने हरु
४.       कलेज तथा स्कुलहरुमा पदना आएका बिद्यार्थीहरु

No comments:

Post a Comment