Search This Blog

Friday, August 10, 2012

ग्रामिण पर्यटन प्रबर्द्धनका क्रिकलापहरु



१.       ग्रामिण क्षेत्रमा व्यापक होम स्टे को विस्तार गर्ने
२.       सरसफाई तथा शिस्टाचारको तालिम दिने
३.       ग्रामिण संस्कृति, कला, भेसभुसको प्रबर्द्दन गर्ने
४.       ग्रामिण क्षेत्र को बिषेस पहिचानलाई सूचना प्रविधिको सहयोगमाबिज्ञापन गर्ने
५.       एकिकृत पर्यटन बिकासमा जोड दिने
६.       पर्यटन ब्यबसायीलाई ग्रामिण स्तरमा विकास र बिस्तारमा सघाउने
७.       सामाजिक सदभाव र शान्तिपुर्ण वातावरणमा जोड दिने
८.       ग्रामिणक्षेत्रमा महोत्सवहरु संचालन गर्न प्रोत्साहन गर्ने

No comments:

Post a Comment