पर्यटन भन्नाले
अस्थाई रुपमा आएका व्यक्तिहरुको भ्रमण र बसाईद्वारा सिर्जित सम्पूर्ण क्रियाकलाप
हरु र घटना हरुको समग्र रुप हो जसमा भ्रमण कर्ता हरु भ्रमण गरेको स्थानमा स्थाई
बसोबास गर्दैनन र कुनै नाफा आर्जन गर्ने क्रियाकलाप गर्दैनन.
नेपालको पर्यटन कोइ
विकास तथा बिस्तारमा संरक्षण क्षेत्रहरु तथा विश्व सम्पदा क्षेत्रहरुको सम्भावना
तथा चुनौतिहरुलाईबुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ